खुसीको कुरा आज बिहान सम्म २६ सयले कोरोना जितेर घर फर्कीए ,

असार १२ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या हाल सम्म ११ हजार १ सय ६२ पुगेको छ। ति मध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्यापनि बढिरहेको छ।

उक्त संख्याबाट आज बिहान सम्म नेपालका विभिनन जिल्लामा गरि २६ सय ५० जनाले कोरोनालाई जितेर घर फर्कीएका छन्।

आज बिहानको ९ बजे पछि कोरोना जित्ने संक्रमितको संख्या स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित मिडिया ब्रिफिङ्गमा अजान्कारी गराउने छन्।

lekbesi