प्रसङ्ग ‘समय’को

असार १३ ,काठमान्डौ – कालान्तरमा जिबन रङ्गिन बनाउ पुगिसरिका मानव ले कल्पना गर्ने गर्छन होला गरिबहरूको जिबन दुई छाक हातमुख कसरी जोड्नेमा बित्ने गर्छ ।

परिबर्तित व्यवस्थाले सुत्रपात गरेको धनी र गरिब नहुने समानता र समाबेशिता उन्मुख समाज निर्माण को कल्पना ले ब्यबहारिकता कहिले हाँसिल गर्ला?

व्यग्र प्रतीक्षाको पाटो आम सचेत परिबर्तनका आयाम चिन्तकहरू पुनः एकपटक जुर्मुरायर परेड खेल्दै परिबर्तित जनताको ब्यबस्थामा आफुलाई छोटे राजाको हवाला दिदै हैकम जमाउन र सर्बसत्ताबाद लाद्न खोज्ने पुरातनबादि मंडलेको सिकोगर्दै दमन गर्न उद्धत सासकका बिरूद्ध मसाल बाल्न तमतयार हुनुपर्छकि ?

lekbesi

व्यक्ति केन्द्रित सक्तिकेन्द्र ध्वस्त गर्न जुट्नेहोकि।आउनुहोस अब आम परिबर्तनका आयाम युवा मित्रहरू एक ठाँउमा आई बहस सिर्जना गरौ।

बिकृति बिसंङगति अन्याय अत्याचार मनपरि स्वेच्क्ष्याचारि सासकका बिरूद्ध निर्मम बन्न समयले निर्दिस्ट गरिरहेको छ।

हाम्रो लक्ष्य र उदेश्य बहुसंङ्ख्यक नेपाली जनताको त्याग ,रगत ,पसिना ,बलिदान, बाट प्राप्त प्रगतिसिल ब्यबस्था लाई संस्थागत गर्दै सभ्य अनि समृद्ध समाज निर्माण गर्न हातेमालो गर्दै अघि बढ्ने संकल्प गरौ।

रास्ट्र हित बिपरितका एमसीसी लगायतका असमान सन्धिसम्झौता खारेज गर्न जोडदार सामुहिक आवाज बुलन्द गरौ आवस्यक परे स्वाधिन एबं सार्बभौम रास्ट्र निर्माणका लागि बलिदानि दिन तयार भई अघि बढौ।

साभार रास्ट्र र रास्ट्रियता प्रति र आफ्नो स्वाभिमान प्रति चिन्तनसिल आदरणीय प्रिय बहुसंङ्ख्यक हितैसि मित्रजनमा बिनम्र अनुरोध ।

बिषय सान्दर्भिक समयसापेक्ष होकि होईन अध्यन गरि स्वबिबेक निर्णय लिनपनि हार्दिक अनुरोध । रास्ट्रलाई सिक्किमिकरण लाईबेरिया हुन बाट जसरि पनि जोगाउनुपर्छ।

जनकराज रेग्मी
नेकपा जिल्ला कमिटि सदस्य सुर्खेत

,