suekhet
bheriad

छवी ओझा फ्लिममा हिट, घर बारमा फेल ,,

lekabesi

वैशाख १३ , फिल्म निर्माणमा तीन दशक बिताइसकेका छविराज ओझालाई फिल्मकर्मीले ‘छवि बा’ भनेर सम्बोधन गर्छन् । उहाले ३० वर्षमा २३ फिल्म बनाउँदा फिल्मी करिअरमा सफल मानिएका ओझा वैवाहिक जीवनमा भने आफू असफल भएको स्विकार्छन्। फिल्मदेखि उनका जीवनका आरोह–अवरोह धेरै भय ।

छवी ओझा भन्छ मैले अहिले सम्म २३ फ्लिम निर्माण गरे ,मलाई सबैले चिन्नु हुन्छ। तर मैले फ्लिमबाट    पायको माया घर बाट पुन सकेको छैन । कारण : मैले अहिले सम्म ३ ओटा बिहे गरि सके त्यो सबै मागी बिहे नभयर भागि बिबाह अनि फ्लिम गर्दा गर्दै भयको बिहे हो।

कुनै पनि नायिका मा संग काम गर्दा खुसि भयर गर्छिन सबै छवी नै हो भन्छिन। तर जब बिहे हुन्छ तब खै किन हो के कुरामा चित्त बुज्धैन अनि टाढा हुन्छिन ।
सायद नजिक भय पछि मलाई नजिक बाट बुझे पछि यति सम्मको रैछ होला भनेर होला जस्तो लग्छ ।, म सधै यौटै रुपमा चल्ने मान्छे हु मा कहिले फरक रुपमा चल्दिन।

मैले आज सम्म कमायको भनेको दर्शक र दर्शकको माया हो म घर परिवारको रुपमा धेरै पिडित छु ।, कहिले त लाग्छ फ्लिम क्षेत्र भन्दा बाहिर बाट विवाह गरेको भय सफल हुन्थ्यो कि ?

तर विहे भनेकै मन पर्ने मान्छेलाई गर्ने हो , आफु यहि लाईनको मान्छे भयको कारण फ्लिम लाईनका नायिका हरुलाई रेजेको हु ।विहे पस्चात किन हो सम्बन्ध बिग्रिदै जान्छ ।

उनले यो पनि भने शिल्पा पोख्रेल र म एकअर्कामा माया पनि गर्छौ उनले मा संग ४ ओटा फ्लिम पनि खेलिसकेकी छिन ।, तर उनले ब्राहमण हेरी सके पछि अहिले ग्रह छन् ,गर्नु हुन्न भने पछि रोकियको हो ।मेडियामा विवाहको हल्ला आयपनी त्यो कुरा झुट हो उनले भने।
मैले नचाहेर पनि धेरै बिहे गर्नुपर्‍यो, त्यो गल्ती हो। फिल्म क्षेत्रमा राम्रो गरे पनि पारिवारिक जीवन राम्रो नहुँदा मभन्दा बढी मेरी ९५ वर्षीया आमालाई टेन्सन छ।

छविले दुःख पायो’ भन्नुहुन्छ, । अरूले पनि ‘तपाईंको घरबार चाहिँ बनेन है’ भन्छन् त्यो सुन्दा सारै चिन्ता लाग्छ ।
मैले मेरो ऊर्जाशील उमेरको ३० वर्ष नेपाली फिल्म उद्योगमा बिताएँ। जस्तोसुकै परिस्थितिमा पनि निरन्तर फिल्म बनाइरहेको छु। ब्रान्ड त्यसकै प्रतिफल हो भन्ने मलाई लाग्छ ।