suekhet
bheriad

नन्दा बस्याल र नायक दिलिप रायमाझीको आँखा यसरि जुध्यो ,,

lekabesi

वैशाख १३ , – नेपाली सिने क्षेत्रका नायक दिलिप रायमाझी र मोडल नन्दा बस्यालको झ्याउरे गीत आँखा जुध्यो बोलको गीत बजारमा ल्याईयको छ । , थुप्रै गीतमा अभिनय गरिसकेकी र खेलकुद क्षेत्र बाट देश बिदेशमा समेत नाम कमाउन सफल चेली, नन्दा बस्यालले यो गीत लाई काजोल म्युजिकको प्रस्तुति हुदै  म्युजिक नेपाल मार्फत बजारमा पठायकी छन् । नन्दाले आफ्नो गाँउ, ठाऊमा नाचिने विशेष गरि मध्यपश्चिम तिर बडी चर्चित गीत सिङ्गारु टप्पा लियर आयकि हुन् ।

सुर्खेतका विभिन्न ठाउँ लाई नाम दीइयर निर्माण गरियको म्युजिक भिडियोमा थुप्रै नेपालि फ्लिमका सबैका प्यारा अनि डान्सर नायक दिलिप रायमाझी र नन्दा बस्यालको अभिनय हेर्न पाईन्छ  ।

मध्यपशिमलाई चिनाउने गरि र त्यो क्षेत्रमा अधिकांस लोकेसन लाई नामांकरण गरियको कारणले नन्दा आफैले यो गीत बजारमा ल्याकी हुन् । यो गीत सबैले मन पराउने पनि उनको भनाई छ । टप्पा , सिङ्गारु को उद्गम अनि सबैले नाच्ने , सुन्ने भयकोले यसलाई मैले बढी फोकस गरेको उनको प्रतिक्रिया छ  ।

नायक संग मस्कि मस्कि आँखा जुधाउने गरेको र फिट अनि हिट , देख्दा मोटो शरीर भयपनी आनदले नाच्ने गरेकी नन्दा को गीत लाई अहिले सबैले युटुब्मा फलो गरेको देखिन्छ ।

आँखा जुध्यो को शब्द , संगीत तिलक गन्धर्व ले गरेका छन्, भने लोक गायिका पूर्णकला बिसी र शिव संगीतको स्वर रहेको छ  ।
गीतको उत्क्रिस्ट निर्देशन प्रकाश भट्ट ले गरेका छन् । राजेश घिमिरेको छायांकन रहेको गीतको भिडियो हेर्न तल थिच्नुहोस् ।