नेपालमा कोरोना संक्रमणका बिरामी १३ हजार पार ,

असार १५ ,काठमान्डौ – नेपालमा थप २४ घण्टामा ४७६ जना कोरोन संक्रमणका बिरामी फेलापरे संगै संक्रमितको संख्या १३ अहजर २ सय ४८ पुगेको छ।
आज फेला पर्ने कोरोना संक्रमित मध्ये ११२ महिला र ३६४ पुरुष छन्। यो संगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३१ सय ३४ पुगेको छ।

बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज सम्म जम्मा महिला संक्रमित १०,५८६ पुरुष ११,६६२ रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले नियमित मेडिया नेशनल ब्रिफिङ्गमा अजान्कारी गरेको छ। यो संख्या मध्यबाट हाल सम्म २९ जनाको निधन भएको छ।
तेस्तै हाल सम्म नेपालका सबै जिल्लमा कोरोना फैलिसकेको छ।
