चीनमा फेरी कोरोना फैलियो ४ लाख बढी प्रभावती ,

असार १५ ,काठमान्डौ – चीनको हिबेई प्रान्तमा पुन : कोरोना सङ्क्रमण देखिएको छ। ,यो संगै उक्त क्षेत्रमा कडा लकडाउन गरिएको छ ।

चीनको राजधानी हिबेई प्रान्तको एनसिनमा लगाईएको लकडाउनका कारण झन्डै ४ लाख मानिहरु प्रभावित भएका छन्।

चीनबाट फैलीएको कोरोना सङ्क्रमणले अहिले देशभर आतंक महामारी ल्याएको छ ,केहि महिनापछि चीनमा सङ्क्रमणको दर कम हुँदै गईरहेपानी पुन बिरामी फेलापरेपछि चीन सरकार सतर्क रहेको तेंहाका स्वास्थ्यकर्मीले जानकारी गरेका छन्।

lekbesi

चिनियाँ अधिकारीहरुले एनसिनमा पूर्णरुपमा घेराबन्दी गरिने अत्यावस्यक कमभन्दा बाहिर नानिक्लाना आग्रह गरेका छन्। यदि कसैले नियम उल्लघन गरेमा प्रहरीलाई बुझाईने समेत चेतावनी दिएका छन्।

चीनबाट कोरोना सुरुवात भएपनि अहिलेसम्म ८३ बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ चीनमा हाल सम्म ४ हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।