गायिका टिका पुनलाई लाग्दै छ तिज ,

असार १६ ,काठमान्डौ – नेपालकी चर्चित लोक तथा दोहोरि गायिका टिका पुनलाई तिजले छोएको छ।

महिलाहरुको चाड हरितालिका आउन केहि महिना भएपनि गायिका पुन अहिले तीजका गित गाउने र बजारमा पठाउनमा ब्यस्त देखिन्छिन।

lekbesi

अहिले गायिका पुन धमाधम तिज गितका रेकर्डको लागि स्टुडियोमा दौड धुपमा छि।

 

लोकदोहोरी गायिका पुनका हजारौ गितले बजारमा चर्चा पाएका छन् ,पुनले पछिल्लो समय थुप्रै चलचित्रका गितमा पनि आफ्नो आवाज भर्ने गरेकी छिन।

देश देखि विदेश सम्म गायिका पुनका फ्यान तीज गितको पर्खाईमा रहेको बताएका छन्।

]