रुकुम चौरजहारी

भेरी कलाकार समाज को चौथो साधारणसभा तथा अधिवेशन वैठक प्रारम्भ ,,

रुकुम आठ विसकोट

वैशाख १४ , भेरी कलाकार समाज को चौथो साधारणसभा तथा अधिवेशन २०७५ वैठक आज प्रारम्भ भयको छ ।, भेरी कलाकार समाजले आफ्नो संगठन सुरु भयको आज चार वर्ष पार गरेको उपलक्ष्मा साधारणसभा गरेको हो ।प्रतेक वर्ष बस्ने गरेको साधारण सभा तथा अधिवेशन ले प्रतेक बर्ष मा गरेका क्रियाकलाप र आर्थिक प्रतिवेदन समेत पेश गरेको छ ।,

कार्यक्रमका प्रमुख अतिथि गैसस महासंघ तथा कर्णाली प्रदेश ईन्चार्ज डिल्लु प्रसाद घिमिरे र भेरी कलाकार समाजकि अध्यक्ष टिका पुन तथा निवर्तमान अध्यक्ष नन्दा वस्यालको उपस्थितिमा सम्पन्न भयो ।,

कार्यक्रमलाई संचालन समाजका सह कोसाअध्यक्ष राजु सुनाम ले गरेका थिय भने समाजका कोषाअध्यक्ष धनराज चुनारा ले वार्षिक आर्थिक प्रतिवेदन पेश गरे।

कार्यक्रमले अहिले सम्म गरेका कार्यहरु प्रति सबैलाई ध्यानआकर्षण गर्दै समाजकी महासचिव दिपासा बिसीले पनि समाजको प्रतिवेदन प्रस्तुत गरिन । कार्यक्रममा अन्य अतिथि संगै कलाकारको सहभागिता थियो ।

कार्यक्रम र कलाकार समाज अब कसरि र कुन ढंगले अगाडी बढ्ने भन्ने विषयमा बिशेष छल फल गरियको छ। , भेरी कलाकार समाज अब  कर्णाली प्रदेश कलाकार समाज समेत बनाउने प्रस्तावित कुरा अगाडी बढेको छ ।

प्रमुख अतिथि संगै विशेष अतिथि ले पालै पालो मन्तव्य ब्यक्त गर्दै सामाजकी अध्यक्ष टिका पुनले कार्यक्रम अन्त्य भयको घोसना गरिन ,
कार्यक्रमको विषयमा आर्थिक प्रतिवेदन बारे स्पस्ट जानकारी गर्न पदाधिकारी हरु बन्धसत्रमा बसेका छन।