काठमान्डौमा बिना अनुमति ड्रोन उडाउने ४ जना प,क्राउ ,

असार १८ ,काठमान्डौ – काठमाडौं महानगरपालिका २ लाजिम्पाटमा अनुमति बिना ड्रोन उडाउने चार जनालाई प्रहरीलेले प,क्राउ गरेको छ।

मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका १० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई ड्रोन सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी गरेको छ ।

लाजिम्पाटमा माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।

lekbesi

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा उनीहरुलाई प,क्राउ गरेको हो ,थप अनुसन्धान भईरहेको छ ।