आत्महत्या गर्दा सबैलाई नमस्कार गरेर संसारबाट विदा भईन एलिना गौतम भिडियो ,

असार १८ ,काठमान्डौ – दाङको तुलसीपुर उपमहानगरपालिका वडान ५ रानी जरुवा निवासी बर्ष २३ कि एलिना गौतमले बुधबार राति आत्महत्या गरेकी छिन।
उनिले आत्महत्या गर्नु अगाडी सबैलाई नमस्कार गरेको र गीत बजाउदै फेसबुकलाई लाईभ दिने गरेको भिडियो पोस्ट देखिएको छ।
एलिना विवाहित भएको र उनका श्रीमान् भारतमा छन् ,उनि माईति घरमा बस्दै आईरहेको र उनले माईतिघरमानै बुधबार राति आफु बस्ने कोठामा आत्महत्या गरेकी छिन ,।

घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले बताएका छन् ।

मृतक युवतीको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
