suekhet
bheriad

आत्महत्या गर्दा सबैलाई नमस्कार गरेर संसारबाट विदा भईन एलिना गौतम भिडियो ,

lekabesi

असार १८ ,काठमान्डौ – दाङको तुलसीपुर उपमहानगरपालिका वडान ५ रानी जरुवा निवासी बर्ष २३ कि एलिना गौतमले बुधबार राति आत्महत्या गरेकी छिन।

उनिले आत्महत्या गर्नु अगाडी सबैलाई नमस्कार गरेको र गीत बजाउदै फेसबुकलाई लाईभ दिने गरेको भिडियो पोस्ट देखिएको छ।

एलिना विवाहित भएको र उनका श्रीमान् भारतमा छन् ,उनि माईति घरमा बस्दै आईरहेको र उनले माईतिघरमानै बुधबार राति आफु बस्ने कोठामा आत्महत्या गरेकी छिन ,।

घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले बताएका छन् ।

मृतक युवतीको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

किन गरिन फेसबुक लाईभ आएर नै आत्महत्या

किन गरिन फेसबुक लाईभ आएर नै आत्महत्या

Gepostet von Rangadarpan TV Nepal am Donnerstag, 2. Juli 2020