कर्णाली प्रदेशमा अब जम्मा ३ सय ४१ जना मात्र संक्रमित बाँकी निको भएर घर फर्कीए ,

असार १८ ,सुर्खेत – कर्णाली प्रदेशमा अब जम्मा ३ सय ४१ जनामात्र संक्रमित आईसोलेसन्मा रहेका छन्।
आज थप ६ जना संक्रमित थपिएर संख्या १४७४ पुगेको पनि ११२७ जना डिस्चार्ज भएका छन् ,।
आज मात्र कर्णालीमा विभिन्न क्वारेईनटाईनबाट ४९ जना डिस्चार्ज भएका छन्।
तेसैगरी यो संख्याबाट कर्णाली प्रदेशमा हाल सम्म ६ जनाको कोरोनाबाट ज्यान गईसकेको छ।
कर्णालीमा स्वाब संकलन गरिएका हरुको थप रिपोर्ट आउँन भने बाँकी छ।
