surkhet

नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्कियो ,

surkhet

असर १९ ,काठमान्डौ – नेपाल एयरलाईन्सको वाइडबडी जहाज चरा ठोक्किएपछि यो जहाज केहि दिन सम्म उड्न नपाउने भएको छ ।

कुवेतबाट काठमाडौं आएको वाइडबडी जहाजमा बिहिबार बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको विमानस्थल श्रोतले जनाएको हो ।

Gorkha

जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको छ, चरा ठोक्कीएपनि विमानले तत्काल विमानस्थालमा ग्राउन्डेड गरेको थियो।

Dailekh

यो जहाजको मर्मत हुन्छ अन्य जहाजले अन्तर्राष्ट्रिय उडान भर्छन सेवा रोकिदैन विमानस्थलका एक कर्मचारीले भने।

salyan