suekhet
bheriad

विहे पछि फ्लिम खेल्ने कि नखेल्ने ? सोनाम कपुर ,,

lekabesi

वैशाख १५ , बलिउड नायिका सोनाम कपुर अर्को महिनामा उनका प्रेमी आनन्द आहुजासंग लगनगाँठो गाँसदै छिन , उनलाई बिहे पछि यस्तो प्रश्न गरियो तपाई बिहे पछि फ्लिम खेल्नु हुन्छ कि नै ? यो प्रश्न उनलाई उनको भर्खरैको फ्लिम विरे दि वेडिङको पत्रकार सम्मेलनमा सोधियो

उनले जवाफ रिप्लाई गरिन, यो प्रश्न हामि नायिकालाई मात्र किन सोधिन्छ बिहे त नायक हरुले पनि गर्छन उनि हरुलाई कहिले यस्तो प्रश्न गरेको सुन्दिन

बिहे पछि सबै कुराको अन्त्य हुन्छ र फ्लिम नखेल्ने पनि हुन्न , वलिउडकि थुप्रै नायिका हरु छन् जसलेबिहे पछि पनि फ्लिम्मा ईन्जोई गरेको देखिन्छ

उनले यो पनि भनिन सन्तान जन्माय लगतै फ्लिम खेलेकी करिना कपुरले इन्डष्ट्रीमा उदाहरण बसालेको उनको भनाई छ । करिना संग मैले फ्लिम खेलेको छु ,र सारै रमाइलो भयको पनि उनले भनिन

यसर्थ उनको यो भनाई बाट बिहे पछि पनि फ्लिम लाई पनि निरन्तरता दिने भन्ने देखिन्छ