surkhet

केपी ओलीका कारण आजको स्थायी कमिटि बैठक स्थगित ,

surkhet

असार २० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आजको स्थायी कमिटि बैठक स्थगित भएको छ।

आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक २२ गते बस्ने गरि स्थगित भएको हो।

प्रधानमन्त्री ओलीका कारण नेकपा पार्टीले मात्र नभई नेपालि जनताले दुख भोग्न परेको छ।

Dailekh

पार्टी संचालनमा प्रधानमन्त्री ओलीले एकलौटी मनोमानी गरेकै कारण नेकपा सम्पूर्ण नेता कार्यकर्ता ,विपक्षिपार्टी नेपालि कांग्रेस नेपाली जनताले राजीनामाको माग गरेका छन्।

Gorkha

तर ओलीले आफ्नो दम्भ देखाउदै दुवै पदबाट राजिनामा नदिने बताएपछि नेकपा स्थायी कमिटि बैठक आजपनि स्थगित भएको छ।

नेकपा अधय्क्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको निरन्तर छलफल चलिरहेको छ। हिजोपनि दुवै अधय्क्षको छलफल हुँदा ओलीले दुवै पद नछोड्ने अडान राखेका थिए।

स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने बताएका छन्।

विवाद हुँदा हुँदैपनि ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरेको समेत एक नेताले बताए।

हामि छलफलमा छौ ,हामीलाई पुरै आसंका छ अब २२ गते छलफल हुन्छ सचिवालयका एक नेताले भने।

 

salyan