बझाङ्ग पहिरोमा उद्दार गर्न हिडेको सेनाको गाडीलाई पहि पहिरोले पुर्यो ३ जना घाईते ,

असार २० ,काठमान्डौ – बझाङको केदारस्युँ गाउँपालिका ८ मा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडीपनि पहिरोमा परेको छ ।

घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा गाडी अनियन्त्रित भएर दुर्घटना भएको छ जसमा ३ जना घाईते भएका छन् ।

शुक्रबार राति परेको अविरल वर्षाले गाउँपालिकाको मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

२८ गहान भागेर गाँउलेको सम्पर्कमा आएको बताईएको छ। पहिरोले १८ घर बगाएको छ जुन स्थानमा ४० घर परिवारको बास्थान छ।

पहिरो गएको जानकारी पछि उद्दारको लागि घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी दुर्घटनाम परेको छ थप विवरण आउन बाँकी।