हिजोको वर्षाले चट्याङ्ग लागेर ७ जना घाईते , करोडौ को बालि क्षति ,,

वैशाख १५ , केहि दिन देखि लगातार परेको अविरल वर्षाका कारण यौटै जिल्लामा मात्र सोचे भन्दा बादी क्षति भयको खबर आयको छ ।
हिजो परेको वर्षा र चट्याङ्गले गर्दा अछामको मंगल सेनमा मात्र चट्याङ्ग बाट ७ जना घाईते भयका छन् ।भने करोडौको अन्न बालि क्षति ग्रस्त भयको छ। ७ जना मध्ये ६ जना उपचार गरि घर फर्केको र एक जना गम्भीर भयका छन् ।

अविरल वर्षाले देश भर धेरै ठाँउमा बाढी पहिरो लगायत फल्न लागेका फल -फुल लगायत आन्नाबालीक्षति गरेको छ ।

काठमान्डौमा पनि अत्यधिक वर्षा भई असिना समेत परेको छ। , सडक भरिका खालडा खुल्डी पानीले गर्दा भरियर सवारी साधन लगायत बटुवा हरुलाई हिड्न गारो भयको छ ।भने विभिन्न जिल्लाका कच्ची रोडमा सवारी साधन समेत अवरुद्द भयका छन् ।

मौसम विज्ञ को भनाई अनुसार अझै करिब एक हप्ता सम्म यो वर्षा हुनसक्ने सम्भावना बताईयको छ ।
वर्षा भरिको आन्नाबाली भित्र्याउने बेलामा असिना पानीले नस्ट गरेकोले किसान हरु चिन्तित छन् ।, आन्बालीम गँहु , केराउ , मसुरो , गत ,चना जस्तामा अत्यधिक मात्रामा क्षति पुगेको हो ,।

हिमाली जिल्लाका मनाङ्ग , मुस्ताङ्ग ,रोल्पा , रुकुम , जुम्ला , मुगु मा भारि मात्रामा हिउ परेओ छ। भने मानिस हरुलाई बाहिर निक्लिन समेत गारो भयको छ । पशु ,चौपाया लाई वन जंगल समेत जान बाट कठिन छ ।

हिमाली जिल्लमा उत्पादन हुने स्याउ को मात्रा यो वर्षा घट्ने सम्भावना छ। असिना पानीले गर्दा स्याउको फुल हरु अत्यधिक झारेको छ।