Gold

कर्णाली प्रदेश सभा बैठक कांग्रेसद्वारा बहिष्कार ,

Naumule Migrate

असार २० ,सुर्खेत – शनिबार बसेको कर्णाली प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै बहिष्कार गरेको छ।

मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए ।

कांग्रेसले सबै मन्त्रलयका अलग -अलग रातो किताब बनाउपर्ने माग गर्दै आईरहेको छ।

सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेश सभामा वितरण गरेको थियो ।

Naumule Badhipahiro