suekhet
bheriad

नेपाल एयरलाइन्सका पाईलट सहित ७ जनामा कोरोना पुस्टि ,

lekabesi

असार २२ ,काठमान्डौ – नेपाल वायुसेवा निगमका ३ जना पाईलट सहित अन्य ५ गरि क्याविन क्रुक कर्मचारीमा कोरोना पुस्टि भएको छ।

सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

संक्रमण देखिएका सबैलाई होटल क्वारेन्टिनमा राखीएको छ। उनीहरु विदेशबाट नेपालीलाई स्वदेश गर्काउने उद्धार उडानमा जुटेका कर्मचारी हुन्।