surkhet

आज थप १८० जनामा संक्रमण पुस्टि ,

surkhet

असार २२ ,काठमान्डौ – नेपालमा आज थप १८० जनामा कोरोना पुस्टि भएको छ ,यो संगै नेपालमा संक्रमितको संख्या १५,हजार ९ सय ६४ पुगेको छ।

Gorkha

तेस्तै हाल सम्म ५१९ जना रेडजोनमा परेका छन् आज १ जना रेडजोनमा परेका र ति जनकपुरक रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताएका हुन्।

तेस्तै पछिल्लो २४ घन्टामा २ सय ६४ जनाले कोरोनालाई जितेका छन् यो संगै कोरोनालैइ जित्नेको संख्या ६ हजत ८ सय ११ पुगेको हो।

salyan