दु:खै दुखले भरिएको तीज गित मै छोरी भिडियोमा हेर्नुहोस ,
असार २२ ,काठमान्डौ – नेपालि दिदि बहिनिहरुको हरितालिका तीज सुरु हुन केहि महिनामात्र बाँकी छ।
तीज पर्व हिन्दु नारीहरुको महान पर्व मानिन्छ। यो पर्वलाई महिलाहरुले धुमधामका साथ् मनाउने गर्दछन ,।
यसैक्रममा कलाकारहरुले पनि तीजका गीत बजारमा पठाउने क्रम सुरु छ। नेपालि लोकदोहोरी क्षेत्रमा चर्चित नाम आउने गायिकामा पर्छिन गायिका जमुना सनम।
,उनै सनमले तीज पर्वमा गाएको कोशेली मै छोरी आज भर्खरमात्र बजारमा पठाईएको छ। गीतमा सनम आफैले अभिनय गरेकी छिन ।
,नेपालमा विभिन्न प्रकारका पर्व आउछन तर ति पर्वमा आ -आफना वेदना पोखीएका हुन्छन अझै भनम भने तीज पर्वमा त झनै चेलीहरुले निकै दु:ख पोख्ने गरेका हुन्छन।
किन कि यो पर्वमा चेली र माईतिको विशेष महत्व छ ,जतिसुकै टाढाबाट भएपनि माईतिपक्ष आफ्नो चेलीलाई लिन जानुपर्ने बाध्यता हुन्छ।
,तर विभीन्न समस्याले माईति चेलीको सम्बन्ध टाढा भयोभने निकै चेलीले दुख वेदना पोखेको पाईन्छ ,यस्तै तेस्तै वेदनामा आधारित गीतलाई बजारमा सार्वजानिक गरिएको छ यो हेरौ।
https://youtu.be/fC8XT3NwJvI
गीतलाई गायक संगीतकार राजुसनमले एरेञ्ज ,लय शब्द गरेका हुन् ,।राजु सुनामको अफिसियल युटुबच्यानलबाट सार्वजानिक गरिएको यो भिडियोमा दुर्गा पौडेलको निर्देशन तथा सिनेमाट्रोग्राफर रहेको छ। गीतको सम्पादन नबिन घर्ति मगरको रहेको छ।