जसले महानायक राजेश हमालको १५ वर्ष देखि कपाल काटिरहेका छन् ,

असार २३ ,काठमान्डौ – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको कपाल जुन चलचित्रमा पनि लामो देखिन्छ ,।राजेश हमालले खेलेका चलचित्रमा दर्शकले उनको कपाल देखेर निकै प्रसंसा गर्दछन।

नेपालि फ्लिम क्षेत्रमा उनको कपाल देखेर थुप्रै युवाहरु आकर्षित छन् र कुनै दिन त लहरनै चल्यो कि कपाल राजेश हमाल दाईको जस्तै गराउछु भनेर।

कपाल मानिसको सुन्दर वस्तु हो ,राजेश हमाल यस्ता नायक हुन् कि पोस्टरमा उनको फोटो राखे पुग्छ ,।

अझै भनौ भने उनको फ्लिममा डाईलग सुनेर दर्शक प्रभावित हुन्छन र बाहिर नक्कल गर्ने गर्दछन खेर यो सबै नेपालिले बुझेको कुरा हो ।

अब उनको कपाल सधै एक नासको हुन्छ ,उनले कपाल कँहा काटछन्होला भन्ने सबैको प्रश्न हो तर उनको कपाल काट्ने एक व्याक्ति छन् ति हुन् राम ठाकुर।

,राम ठाकुरले विगत १५ वर्षदेखि महानायक राजेश हमालको कपाल काटिरहने गरेका छन्।

राजेश हमालले आफ्नो उमेर सगै शरीरलाई पनि फिट राख्ने गरेका छन् ,उनि दैनिक जस्तो बिहान मोरनीङ्ग वालक जाने ,जिम गर्ने ,पिटी गर्ने गर्दछन ,नायक राजेश हमालले पछिल्लो समय भने चलचित्रमा केहि विश्राम लिएका छन्।

उनले चलचित्र युग देखि युग सम्मबाट सुरुवात गरेका थिए ,हमालले जुन चलचित्र खेलेपनि हिट हुने गर्दछ किन कि उनको क्रेजनै फरक छ।हमालले हजारौ चलचित्र खेलिसकेका छन् जुन सबै हिट छन्।

राजेश हमालले चलचित्र सुरु गर्दा मेकअप देखि क्यामेरा मेन टेक्निसियन समेत भारतबाट आउने गर्दथे किन कि त्यो बेला नेपालमा चलचित्रको तेस्तो कुनै सुरुवात नभएको हमाल बताउछन।