Gold

अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारबादको हैकमवादी नीति स्वीकार छैन ,

Naumule Migrate

असार २३ ,सुर्खेत – म ढुक्क छु हामी ढुक्क हुनुपर्छ जो परिबर्तन को पक्षधर हो जो ईमान्दार अनि सच्चा कम्युनिस्ट चिन्तक हो।

जो रास्ट्र अनि रास्ट्रियतालाई र आम नेपाली जनतालाई सार्बभौम स्वतन्त्र अनि आत्मनिर्भर बनाउन चाहान्छ। उसले यी याबत कुराहरूमा अमेरिकि साम्राज्यबाद अनि भारतिय बिस्तारबादको हैकम बादि नीति स्विकार गर्दैन।

आम नेपाली जनता सामु सच्याई पेश भयको छ, सच्याईका खिलाफमा एकताबद्ध कम्युनिस्ट आन्दोलनलाई नेपाल रास्ट्र अनि नेपाली जनता लाई निसाना बनाईएको छ।

साम्राज्यबादि नीति अख्तियार गरेका सामन्त वादलाई मल-जल गरिरहेका र अमरिकि साम्राज्यबाद र छुद्र भारतिय बिस्तारबादका समर्थक हरूले विश्व कम्युनिस्ट आन्दोलन र बहुसंङ्ख्यक मजदुर सर्बहारा बर्गिय आन्दोलनलाई बिसर्जन गर्न मिसायलका रूपमा प्रक्षेपण गर्न खोजियको एमसीसी नामक हतियारको मत्तियार नबनि रास्ट्र र रास्ट्रियता लाई सार्बभौम स्वतन्त्र आत्मनिर्भर रास्ट्रका रुपमा चिनाउन बिदेशि प्रभुको आत्मघाती मिसायलका बिरूद्ध प्रति आक्रमणमा जुटौ भनी सत्तिसालझै अडिग बनी अहोरात्र खटियर जिबन्त पार्टि एकता आजको अपरिहार्य आबस्यक्ताहो भनी लागिरहेको सच्चा बहुसंङ्ख्यक नेतृत्व प्रति नमन आमनेपालि जनता बहुसंङ्ख्यक पार्टि चिन्तक जनसमुदायको सामुहिक आवाज हो।

बर्खिलाप गर्ने कोहि ब्यक्तिबिषेशले हिम्मत नगरोस जबरजस्त गर्न खोजेमा परिणाम आत्मघाती हुनेछ।

चेतना भया रूपान्तरण सहितको दिर्घकालिन युगौ युगको पार्टि एकता जिन्दाबाद । बास्तबिकता नबुझि पार्टिएकता बिरोधि फेसबुके रोईलो गरि सडकपेटि चियाचमेना गृह ब्यक्तिबाद को पक्षपोसण गर्ने सत्ता र सक्तिको छत्र छाया वरिपरि नाच्ने पुरातनबादि राजा माहराजा मान्ने ब्यक्तिका पुजारी मुर्दाबाद ।

जिबन्त दिर्घकालिन रूपान्तरण सहितको पार्टि एकताका पक्षमा आम सच्चा प्रगतिसिल बिचारक र चिन्तकहरूले सामुहिक दबाब सृजना गरौ ,सत्यताको पहिचान गरौ यसैमा आम नेपाली हामी जनता र रास्ट्रको जित हुनेछ।

सत्य वाणी कम्युनिस्ट ईतिहास युगौ युगमम्म किन र कसरी आफ्नो गन्तब्मा पुग्न अहोरात्र प्रतिबद्धता सहित बहुसंङ्ख्यक बिस्व मजदुरका पक्षमा कमाण्ड गरि बिजयको सन्दर्भ निकट पुग्दापनि बिजयको लालझण्डा फहराउन नदिने पुरातनबाद मंडलेबादको गहन अध्यन तत्कालिन कम्युनिस्ट सत्ता र आन्दोलनलाई सिध्याउन प्रयासरत प्रतिक्रियाबादि देशिबिदेसि तत्वको पहिचान गर्दै साभार आम नेपालिको ढुकढुकिमा सच्चाई प्रबाहा गर्दछु।

सहर्ष सत्यता स्विकार्नुहुनेछ बिस्वस्त छु यसैले रास्ट्र अनि रास्ट्रीयताको रूपमा जिबन्त राख्न साभार गर्दछु।

जनकराज रेग्मी (जनक सुर्खेति बलिदान)

नेपाल कम्युनिस्ट पार्टि नेकपा सुर्खेत
जिल्ला कमिटि सदस्य

Naumule Badhipahiro