शहिद गंगालालमा उपचाररत गराईरहेका ७ जनामा कोरोना पुस्टि सेवा बन्द ,
असार २३ ,काठमान्डौ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै बिरामीमा कोरोना फेलापरेपछि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्ने भएको छ ।
अर्को वेवास्था नभएसम्म सेवा बन्द गर्नु परेको अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले बताए ।