तरकारिवाली कुशुम श्रेष्ठ चलचित्र लम्फुमा ,,,

वैशाख १५ ,काठमाडौं – कुशुम श्रेष्ठ तरकारीवाली चलचित्र लम्फुमा सबै सामु आउदैछिन।’ , उनले पहिलो चलचित्र लम्फुमा अभिनय गरेकी छन् ।’लम्फु वैशाख २८ गते बाट हलमा प्रदर्शन हुँदै छ ।’

यसैत उनलाई नचिन्ने कमै होलान केहि बर्ष पहिले उनि गोरखामा तरकारी बोकेर पुल पार गर्दा उनको तस्विर कसैले खिचेर फेसबुकमा राख्दिय पछि भाईरल भयको थियो। उनको फोटो कसले खिचेर हाल्यो उनलाई थाहानै भयन एकाएक फोन अनि समाचार आयपछी मात्र उनलाई थाहाभयो ।

गोरखाकी कुशुम श्रेष्ठ, सुन्दर रूपकी धनी कुशुमलाई तरकारी बोकेर हिँडेको देखेपछि उनको कामप्रतिको सम्मानको पनि उत्तिकै चर्चा भयो। एक फोटोले कुशुम हिट भइन्। भाइरल भएपछि उनलाई धेरै म्युजिक भिडियो तथा फिल्मको अफर आए। उनले हरेक फिल्म तथा म्युजिक भिडियोलाई नकार्दै आइन्।

तरकारीवाली भन्छिन , ‘म भाइरल भएपछि मलाई धेरै फिल्मको प्रस्ताव आए तर, मेरो पढाइ बिग्रने डरले कुनैमा काम गरिनँ।’ ‘लम्फु’ उनको रोजाइमा तरकारीवाली कुशुमले बैशाख २८ बाट प्रदर्शनमा आउने फिल्म ‘लम्फु’बाट फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्।

फिल्ममा काम नगर्ने मुड बनाएको थिय मलाई लम्फुको टिमले पुरा पढाई खर्च बेहोर्दिने भन्यो मास्टर सम्म जति खर्च लाग्छ त्यो सबै टिमले बेहोर्दिने भयको छ ।

तेस्पछि लम्फुको टिम आयर मलाई स्कृप्ट सुनाउनुभयो। मलाई त्यो स्कृप्ट मन पर्‍यो’, उनी भन्छिन् ‘मलाई सुहाउने क्यारेक्टर पाएपछि नै फिल्ममा काम गर्न तयार भएकी हुँ।

लम्फुमा मेरो निकै महत्वपुर्ण भूमिका छ लम्फु गर्दा मेरो पढाई पनि न बिग्रिने भय पछि मैले यसमा काम गरेकी हु। उनले भनिन , आउदा दिनमा पनि आफ्नो पढाईलाई क्षति नहुने गरि र मनपर्ने स्क्रिप्ट आयपछी सोच्नु पर्छ। कुसुमले भनिन ,,

,,उनको अभिनयको चलचित्र लम्फु वैशाख २८ बाट रिलिज हुदैछ।