surkhet

नेकपा स्थायी समितिको आजको निष्कर्ष वा स्थगित ,

surkhet

असार २४ ,काठमान्डौ – सत्तारुढ नेकपा नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद चुलिदै गएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रचण्ड अध्यक्षको दैनिक जस्तो छलफल चलिरहेको छ।

हिजो बसेको दुवैको वार्ता पनि निष्कर्ष विहिननै टूङ्गिएको थियो। आन्तरिक द्वन्द मिलाउन दुवै अधय्क्षलाई जिम्मा दिएको स्थायी समिति बैठक आज बस्ने गृह कार्य छ।

Dailekh

तर बैठकमा सधै एकै कुरा उठीराख्छ कि प्रधानमन्त्रीको राजिनामा ,स्थायी समितिका ३० जना सदस्यले प्रधानमन्त्रीको राजिनामा माग गरेका छन्।

,तेस्तै नेकपा अधय्क्ष प्रचण्ड ,उपाअधय्क्ष वामदेव गौतम ,बरिस्ठ नेता झलनाथ खनाल ,माधव कुमार नेपाल ,लगायतका नेताहरुले प्रधानमन्त्रीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग राखेका छन्।

Gorkha

ओली भने दुई नछोड्नेमा छन् ,बल्कि उनले अर्को पार्टी खोल्न सक्ने धम्कि दिए का छन् भने आफ्ना नजिकका मन्त्रिहरुसंग छलफलमा आफुलाई साथ् दिन भनेका छन्।

प्रधानमन्त्रीले पार्टीको हित विपरित गरेको अध्यादेश जारि देखि पार्टीमा द्वन्द छ ,विपक्षिदलले पनि ओलीको राजिनामा माग गरेको छ।

,ओलीले चौतर्फी विरोध पछि अध्यादेस्ज फिर्ता लागे ,तेस्पछि रास्ट्रघाति एमसीसी संसदबाट पास गराउन खोजे ,मदन भण्डारीको जन्मोउद्सवमा आफुलाई भारतले नँया नक्सा जारी गरेको भन्दै पदबाट उअताउन खोजेको भनेर अभिव्यक्ति दिएपछि नेकपामा झन् तरंगित बन्यो ।

अहिले ओलीले फेरी रास्ट्रपतिलाई महाभियोग लगाउन खोजेको भन्दै संसद अधिवेशन अन्त्य गरेका छन्। तर यो सबै कुरा ओलीले के किन कसरि गरे र बोले भन्ने उनलाई मात्र थाहा छ।

नेकपा अन्य नेताहरुले भने राजीनामाको मात्र विकल्प रहेको बताएका छन्। सम्भवत आजको स्थायी समिति बैठकपनि स्थगित हुन सक्ने समितिका एक नेताले रंग दर्पणलाई बताए।

salyan