प्रदेश अस्पताल सुर्खेतका चार जना स्वास्थ्यकर्मीमा कोरोना पुस्टि ,
असार २४ ,सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतका दुई जना चिकित्सक र दुई स्वाथ्यकर्मीमा कोरोना संक्रमणको पुस्टि भएको छ।
बुधबार दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काकाले बताए।
संक्रमण पुस्टि भएपछि उनीहरुलाई अस्पतालकै आईसोलेसनमा राखीएको खडकाले बताए ।,
तेस्तै यस अघिपनि अस्पातलका दुई जना चिकित्सक र ९ जना स्वास्थ्यकर्मीमा कोरोना पुस्टि भएको थियो।