surkhet

सिन्धुपाल्चोक जम्बुमा कसरि आयो बाढी १९ जना वेपत्ता ,

surkhet

असार २५ ,काठमान्डौ – सिन्धुपाल्चोकको जम्बु बाह्रबिसेमा आएको ठाडो खोला बाढीले १९ जना वेपत्ता भएका छन्।

बाढीले हाइड्रोपावरमा ठुलो क्षति पुरुयाएको छ भने करिब एक दर्जन घर बगाएको छ ।

जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति पुगेको र उद्धारको लागि उद्दार टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए।

Dailekh
Gorkha

बाढी कसरि आयो भनेपनि भोटेकोशी थुनिएको र बाँध फुटेर आकस्मिक बहाव बढेको अनुमान लगाईएको छ।

बाढीले जम्बु बजार नै बगाएको छ ठुलो मानवीय क्षति भएको अनुमान गरिएको ।बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए।

बाढीले अरनिको राजमार्ग भत्काएको छ जसले गर्दा घटनास्थलमा पुगेर उद्दार गर्न कथ्निनाई भएको शेर्पाले बताए ,उनका अनुसार दुई जनाको शव फेला परेको छ।

salyan