surkhet

प्रचण्डले ओलीलाई भने यो प्रदर्शन के को लागि गर्न लगाको हो रोक्नुहोस ,

surkhet

असार २५ ,काठमान्डौ – नेकपा विवाद मिलाउन नेकपा अधय्क्ष प्रधानमन्त्री ओली र अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डबिच दैनिक छलफल चलिरहेको छ।

छलफल चलिरहेको बेला ओलीले आफ्ना समर्थकलाई प्रदर्शन गर्न भनेपछि विभिन्न स्थानमा दुई चार जनाको समूह सामाजिक संजालमा बनाएर सडकमा आउने गरेको देखिन्छ।

यो प्रदर्शन किन र केका लागि हो यो रोक्नुहोस भनेर प्रचण्डले ओलीलाई भनेका छन्।

Dailekh
Gorkha

,दुई अध्यक्षबीच छलफल चलिरहेको बेला कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको प्रचण्डले बताए।

तेस्तै प्रचण्डले महासचिव बिष्णु पौडेललाई पनि फोन गरेर यो प्रदर्शन रोक्न भनेका छन्। ओली प्रचण्डको छलफल आज फेरी बस्दै छ।

प्रधानमन्त्रीले दुवै पदबाट राजिनामा दिनुपर्ने नेकपा नेताहरुको अडान छन् ओलीले भने राजिनामा नदिने अडान राखेका छन्।

salyan