नेपालमा कोरोना संक्रमितको संख्या एक्कासी कसरि घट्यो ,

असार २५ ,काठमान्डौ – नेपालमा आजभोलि दैनिक जस्तो कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ।

आज २४ घन्टामा १ सय ८ जना कोरोनाका संक्रमित फेला परेका छन्,हिजो बुधबार २५५ जना संक्रमित फेला परेका थिए।

केहि हप्ता अगाडिको आंकडा हेर्ने हो भने सैनिक ७ सय पार गरेको कोरोना संक्रमित कसरि घट्दो देखिए भन्ने आम नागरिकोको प्रश्न छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमित संगै हाल सम्म १६ हजार ५ सय ३१ पुगेको छ।

यो संख्याबाट ७ हजत ८ सय ९१ जना निको भएर घर फर्केका छन् भने उक्त संख्याबाट ३५ जनाको निधन भईसकेको छ।

तेसो त अब नेपालमा देशभरमा जम्मा ८ हजार ६ सय ५ जनामात्र संक्रमित भएको देखिन्छ।

तेसैगरी देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना रहेको मन्त्रलयले जनाएको छ यी सबैको रिपोर्ट जांच भएको छैन । आज १३९ डिस्चार्ज भएका छन् थिए।