शक्ति देखाउदै गर्दा २ जना धामी कर्णाली नदीमा बेपत्ता ,,

वैशाख, १६ , धामीले एक अर्कामा बाजा बाज भयपछि कसको शक्ति कति भन्दै कर्णालीमा हाम फाल्दा एक जनाको मृतु एकजना बेपत्ता भयका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीको छेउमा बसेर काम्दै गर्दा दुबैजना कर्णालीमा हम फालेको स्थानीयले बताय ।

जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाए अनुसार मृतु हुनेमा ६१ बर्षीय मानबहादुर सिंह बिस्टछन् , बेपत्ता भयका ५३ बर्षका जय बहादुर बिस्ट छन्।

बेपत्ता बिस्टको खोजि कार्य भईरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएको जानकारी दिय।