surkhet

संखुभासभामा पहिरोले ८ घर पुर्यो ११ जना वेपत्ता ,

surkhet

असार २८ ,संखुवासभा – संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् भने ८ वटा घर पुरेको छ।

पहिरोले कति क्षति गरेको छ भन्ने भने एकिन विवरण आउन केहिस अमय लाग्ने जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जानकारी गरेको छ।

घटनास्थल तर्फ सिलिचोङ प्रहरी कार्यालयबाट टोलि हिडेपनि अझै पुग्न सकेको छैन।

Dailekh
Gorkha

प्रहरी कार्यालयबाट घटनास्थलतर्फ पुग्न ३ घण्टा लाग्ने संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिएका हुन्।

केहि दिन देखि परेको अविरल वर्षाले देशभर बाढी पहिरो निम्त्याएको छ जसले हाल सम्म १६ सय परिवारको घर बार उठिबास गराएको छ।

तेस्तै बढीले तराईका भू भाग जलमग्न देखिन थालेका छन्।

salyan