थप ८२ जनामा कोरोना संक्रमणको पुस्टि ,
असार २८ ,काठमान्डौ – उपत्यका लगायत थप ८२ जनामा कोरोना संक्रमणको पुस्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ।
तेस्तै काठमान्डौमा ५ जना र ललितपुरका एक जनामा कोरोना पुस्टि भएपछि हाल सम्म संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। आज थप १ सय ४७ जना निको भएर घर फर्केका छन्।
तेस्तै माथिको संख्याबाट ८ हजार ५ सय ८९ जना निको भएर घर फर्केका छन् भने ३८ जनाको निधन भएको छ।
तेस्तै मन्त्रालयले गत २४ घन्टामा ३ अहाज ९ सय १६ जनाको पीसीआर परिक्षण गरेको बताएको छ भने हाल सम्म २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परिक्षण टेस्ट भएको छ।