फेरी बढ्यो सुनको मूल्य ,
असार २९ ,काठमान्डौ – सुनको मूल्य फेरी आकसीएको छ। नेपाली बजारमा सुनको मूल्य तोलामा बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
आईतबार सम्मम ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० बढेको छ।
तेस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
चाँदी पनि टोलमा १० रुपैयाले बढेको छ । यस अघि सुनको मूल्य ९२ हजार ६०० सम्म पुगेको थियो।