surkhet

कपाल काट्न नपाएपछि कैंची र काईयो लिएर सडक आन्दोलनमा ,

surkhet

असार ३० ,काठमान्डौ – नेपाल नाई ट्रेड युनियनले सरकारविरूद्ध माईतिघरमा प्रदर्शन गरेको छ।

मंगलबार युनियनमा आवद्धहरूले कैंची र काइयो लिएर प्रदर्शनमा उत्रेका हुन्।

Gorkha

लकडाउनले आफुहरुमा परेको मारका माग हरुराख्दै उनीहरुले सरकारविरूद्ध आन्दोलन गरेका हुन्।

Dailekh

उनीहरुले देशैभार्का नाई श्रमिकहरूलाई तुरुन्तै राहतको व्यवस्था गर्नुपर्ने ,बैंकको ब्याज मिहाना ,लकडाउन अवधिभर श्रमिकको कोठा भाडा ,पसल भाडा मिहाना गर्नुपर्ने र श्रमिकहरूलाई मासिक २५ हजार व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रीएका हुन्।

सरकारले अन्य पसल संचालनमा ल्याएपनि नाई ,होटेल व्यवसाय ,डान्सबार देखि अन्तरास्ट्रिय देखि आन्तरिक उडानमा अकुनै निर्णय गरेको छैन।

salyan