Gold
Bangad salyan

ओली हटाऔ देश बचाऔ बाबुराम भट्टराई ,

Salyan

साउन ३ ,काठमान्डौ – समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आवहान गरेका छन् ।

भट्टराईले शनिबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई हटाउन नेकपा किन अलमलमा परेको भन्दै समेत प्रश्न गरेका छन्।

ओलीको वेलगाम हर्कतले देश शंकटतिर गएको समेत भट्टराईले आरोप लगा। भट्टराईले भनेका छन् हिटलर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद उनको पनि हतियार थियो ।

आखिर के भयो ? कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग,स्मरण रहोस् नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔ।