surkhet

नेपालमा कोरोना संक्रमित दैनिक घट बढ,

surkhet

साउन ४ ,काठमान्डौ – नेपालमा आज पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाईरसका बिरामी फेला परेका छन् भने ५८ जना निको भएर घर फर्केका छन्।

Gorkha

हाल सम्म संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

पछिल्लो २४ घन्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएपछि हाल सम्म ३ लाक १५ हजार ५ सय ७० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्याबाट ४० जनाको मृत्यु भईसकेको छ।

salyan