suekhet
bheriad

सलमान को ५ फरक अभिनय ,

lekabesi

रंग दर्पण ११ माघ -भारतीय नायक सलमान खान अबको एक फ्लिम मा ५ फरक फरक लुक्स्मा देखिदैछन । बलिवोड़ नायक सलमान खान को २०१९ मा रिलिज हुने, भारत ,मा उनको ५ भिन्न भिन्न रुपमा देख्न पाईने छ । फ्लिम भने २०१९ ईदमा मा रिलिज हुने छ उनले भने आज सम्म जति पनि फ्लिम गरेको छु, अब अलि फरक कोसिस गर्ने छु र दर्सक को सामु फरक ढंगले प्रस्तुत हुनेछु ।
यो चलचित्र सन् २०१४ मा रिलिज भएको दक्षिण कोरियाको चलचित्र ‘अड टू माई फादर’को रिमेक हो ।

यो कुराको जानकारी चलचित्रका निर्देशक अली अब्बास जफरले दिएका छन् । अब्बासका अनुसार चलचित्रको कथा निकै नै राम्रो छ । जहाँ, सलमानलाई भिन्न ५ लुक्समा देखाइने छ । यसका लागि भीएफएक्सको साहारा लिइनेछ ।