suekhet
bheriad

विश्व नृत्य दिवसका दिन नेपाल चलचित्र नृत्य संघ को १० फोटो फिचर हेर्नु होस् तस्विरमा ,,

lekabesi

वैशाख १६ , आज विश्व नृत्य दिवसका दिन नेपालमा पनि भव्य रुपले मनाईयको छ। अन्तरास्ट्रिय नृत्य दिवसको दिन पारि आज नेपाल चलचित्र नृत्य संघले राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रम गरेको छ।

कार्यक्रममा नेपाल चलचित्र नृत्य संघका बरिस्ट निर्त्य निर्देशक राजु शाहलाई सम्मान गरियो ।

कार्यक्रममा बिभिन्न कला क्षेत्रका ब्याक्ति भैरव बहादुर थापा , दिलिप रायमाझी , रमेश उप्रेती लगायत थुप्रै कलाकारको उपस्थिति देखियो।

नेपाल चलचित्र संघले नेपालमा नृत्य गरि बाँचेका कलाकार हरुलाई हेर्ने र सहयोग गर्दै आयको छ।

कार्यक्रममा अध्यक्ष दिनेश पाख्रिन , लगायत संस्थामा कार्यरत शिव बिक , गोपाल अधिकारि लगायत अन्य सदस्यको बाक्लो उपस्थिति र मनोरंजन गरि मनाईयो ।

हेर्नुहोस तस्विरमा ,,