पुर्व सञ्चारमन्त्रि गोकुल बाँस्कोटाले सम्झीए भगवान भण्डारीको गीत बनमा काँडा छ ,
साउन ६ ,काठमान्डौ – पुर्व सञ्चारमन्त्रि गोकुल बाँस्कोटाले चर्चित गायक भगवान भण्डारीले गाएको गीत बनमा काँडा छ बोलको गीत आफुले सम्झीएका छन्।
अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र आन्तरिक विवाद छ। विवाद मिलाउन दुवै अध्यक्षलाइ जिम्मा दिएपनि आ- आफ्नो अडानका बीच विवाद निष्कर्ष विहिन छ यहि बेला मन्त्रि बाँस्कोटाले लेखेका छन्।
भगवान भण्डारी कँहा छन् होला मलाई थाहा छैन तर नेकपा अहिले उनले गाएको गीत जस्तै छ ,तिमि धरान म भए चितौन वनमा काँडा छ तर विरानो नसम्झ माया गाडा छ।
तेस्तै गायक भगवान भण्डारी पनि अहिले अमेरिकामा छन्, उनले पनि गोकुल बाँस्कोटाले सम्झीएपछि भनेका छन् म यतै औरिका तिर छु गोकुल जी, के गर्ने दोहोरीमा तपईहरुलाई जित्न सकीएन ,बेला बेलामा फेसबुक पोस्टमा सम्झिरहेको छु हेर्दैगर्नुहोला। गायक भण्डारीले भन्छन हुन त हजुरलाई नसम्झिने नेपालि को होला र ,कमरेट भनेर सम्बोधन गरौ भने तपाईको रेटनै धेरै छ तेती धेरै त कसरि कमरेट भनौ र ।
पुर्व मन्त्रि गोकुल बाँस्कोटालाई ७० करोडको भ्रस्टाचार गरेको आरोप लागेको अडियो क्लिप बाहिर आएपछि उनले राजिनामा दिएका थिए।