surkhet

धादिङको जवाङ खोलाले १२ घर बगायो ८ वटा गाडी पनि पुर्यो ,

surkhet

साउन ८ ,धादिङ – जिल्लाको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा आएको पहिरोले १२ घर बगाएको छ ।

पहिरोले ३ वटा टिपर पुरेको छ भने ५ वटा स्काईभेटर पनि पुरेको गाउँपालिकाका कार्यकारी अधिकृत लक्षण भट्टराईले जानकारी दिए।

Gorkha

१२ वटा घरका सबै नागरिक सुरक्षित छन् कुनैपनि मानवीय क्षति भएको छैन उनीहरुलाई अहिले सुरक्षित ठाँउमा राखीएको भट्टराईले बताए।

Dailekh

पहिरोले गाँउपालिका क्षेत्रमा अहिले मोबाईल सेवा ,विधुत ,ईन्टरनेटसेवा अवरुद्द भएको छ ,।

पहिरोले कँहा कति क्षति गरेको छ भन्ने क्षतिको विवरण संकलन भईरहेको भट्टराईले बताएका हुन्। पहिरोले धादिङ्गका विभिनन क्षेत्रमा सडक अबरुद्द भए को छ।

salyan