surkhet

सल्यानको बनगाड कुपिण्डेमा सलह प्रवेश ,

surkhet

साउन ७ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत, दैलेखमा सबै भन्दा बढीमात्रामा सलह देखिएको छ ।

,यो संगै सलहको प्रवेश अहिले सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ११ धारापानी रैकरमा पनि देखिन थालेको छ।

केहि महिना अगाडीबाट नेपालमा सलहको पहिलो र दोश्रो झुण्ड फेला परेको कृषि विज्ञहरु बताउछन।

Dailekh

सलहले दाङ्ग ,वुटवल ,गुल्मी ,अर्घाखाँचीमा १८ हजार हेक्टर बराबरको अन्नबाली सखाप पारेको थियो।

नेपाका पर्या सबै जिल्लामा सलह देखिने गरेपनि पछिल्लो समय विरेन्द्रनगरपालिका सुर्खेतमा सलहको ठुलो संख्या देखिएको छ।

Gorkha

तेस्तै गुर्भाकोट नगरपालिका पनि सलह फाट्ट फुट्ट देखिएपनि ठुलो मात्रामा भने प्रवेश गर्न सकेन।

तेस्तै कर्णालीको दैलेख जिल्लामा पनि ठुलो संख्यामा सलहको बथान घुमिरहेको स्थानीय बताउछन।

उनीहरुले मकै बारीमा आगोको धुँवा बालेर ,स्टिलको थाल बजार सलहलाई भगाउने गरेका छन्।

कृषकको अहिले मुख्यबाली मकै धानको बेड ,अन्य तरकारी फलफुल सलहले नोक्सान पर्न थालेपछि कर्णालीका किसान चिन्तामा देखिन्छन।

कर्णालीका कुन जिल्लमा कृषकको अन्नबाली कति क्षति पुर्याएको छ तेस्को अध्यन भईरहेको र किसानलाई राहत उपलब्ध गराईने कर्णाली प्रदेश सरकारले बताएको छ।

salyan