बजारमा नँया एक हजारको नोट चलनचल्तीमा ,
साउन ७ ,काठमान्डौ – नेपाल रास्ट्र बैंकले एक हजारको नोट बजारमा आजदेखि चलनचल्तीमा ल्याएको छ।
पहिलेको नोटमा एक हात्ती थियो र उक्त हात्ती अफ्रिकी मुलुकको भएको खुलेको थियो। अहिलेको नँया नोटमा राष्ट्र बैङ्क नेपालि जुम्ल्याहा हात्ती राखेको छ।
ति दुई जुम्ल्याहा हात्ती ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । उनीहरूको नाम ‘पनि राम–लक्ष्मण’ राखिएको छ यो नाम जन्मिनेबेला नै राखीएको हो।
तेस्तै अहिलेको नोटमा कलर भने पहिलेको नोटमा भएको कायम रहेको छ।