surkhet

कोरोनाबाट थप एक जनाको मृत्यु हेलचेक्राई नगर्नुहोस ,

surkhet

साउन ८ ,वीरगञ्ज – वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ४३ पुगेको छ हिजोमात्र दुई जनाको कोरोनाबाट निधन भएको छ।

मंगलबार वीरगञ्ज महानगरपालिका,६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।

Gorkha

उनको स्वास्थ्यमा गम्भीर असर परेपछि गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो।

Dailekh

तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले बताए।

तेस्तै सरकारले लकडाउन खुलेको भन्दै नागरिकको स्वास्थ्यमा गम्भीर ढोका दिएको देखिन्छ। दैनिक जस्तो कोरोनाका बिरामी बढ्दा देखिन्छन भने सडकमा सवारीसाधनको लामबद र जाम देखिन्छ।

 

salyan