suekhet
bheriad

सुनको ऐतिहासिक उच्च मूल्य रेकर्ड कायम ,

lekabesi

साउन ९ ,काठमान्डौ – शुक्रबार सुनको मूल्यले उच्च रेकर्ड राखेको छ। सुनको मुल्यमा शुक्रबार प्रतितोला ९५ हजार ८ सय पुगेको हो।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेको छ ।

तेस्तै चाँदीमा पनि टोलमा ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ।

सुनको मूल्य अन्तरास्ट्रिय बजारमा घट बढ भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार नेपालमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान छ ।