surkhet

आज थप १०९ जनामा कोरोना भाईरसको पुस्टि ,

surkhet

साउन १० ,काठमान्डौ – नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।

यो संगै हाल सम्म नेपालमा कुल १८ हजार ४८३ जना कोरोना भाईरसका बिरामी पुगेका हुन्।

Gorkha

तेस्तै पछिल्लो २४ घन्टामा १०६ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।

Dailekh

हाल नेपालभर सक्रिय कोरोना भाईरसका बिरामी ५ हजार ३ सय ८५ रहेको नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मुलुकका विभिन्न अस्पतालमा ४ हजार ७५ जनाको पीसीआर परीक्षण भएको र हाल सम्म नेपालमा अ४५ जनाको कोरोना बाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको हो।

salyan