surkhet

उच्च अद्लातका न्याधिसलाइ पनि देखियो कोरोना ,समुदायस्तरमा फैलीएकै हो ,

surkhet

साउन ११ ,धनुषा – उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका हुन् ।

उनका अनुसार ७ जना प्रहरीमा पनि कोरोना पुस्टि भएको छ। उच्च अदालतका सहसचिव स्तरको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Dailekh
Gorkha

तेस्तै भर्खरमात्र धनुषा सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

विराटनगरमा ‘ट्राभल हिस्ट्री’ नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना समुदायस्तरमा फैलिसकेको विराटनगर महानगरपालिकाले पुस्टि गरेको छ।

ति व्यक्तिहरु कतैबाट आएका पनि होईनन र गएका पनि होइनन १४ जनामा संक्रमण देखिएको हुनाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकालिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

salyan