suekhet
bheriad

सिजन ३ टप ६ मा पर्न सफल शेखर घर्ति लाई बधाई ,,

lekabesi

रंग दर्पण ११ माघ – रियो छम छ्मी सिजन ३ मा शेखर घर्ति टप ६ मा पर्न सफल भयका छन् ।  नेपाल टेलिभिजन ले प्रतेक बुधबार ८;४५ मा प्रसारण गर्ने कार्यक्रम रियो छम छ्मी मा कुसल अभिनय गरेर टप ६ मा परेका छन् । १२ राउण्ड बाट दर्सक को मन जित्दै टप ६ मा परेका घेखर घर्ति सुर्खेत निवासी हुन् ,उनले अहिले सम्म प्रतेक सिजनमा अरु भन्दा राम्रो अनि फरक धमाकेदार नाच प्रसुत गरेको पनि जज को दाबि छ । स्वोदेस देखि मात्र भोट गर्न मिल्ने भयको ले बेदेस उनका साथि हरु हल्का चिन्ता मा छन् । तर पनि नेपाल बाट मात्र भय पनि प्रतिष प्रधि भन्दा सबै भन्दा बडी भोट पाउने गरेका छन्,

हिजो मात्र भयको अडिसनमा उनले” जाले रुमाल “बोलको गीतमा नाच देखायर दर्सक को वाउ- वाउ पाय अब हुने टप ५ को तयारि गरि रहेका घर्ति ले अहिले भन्दा बडी भोट र माया को अपेक्छ्या गरेको बताय, म सारै गरिब भयको कारण मेडियामा तेती आउन न सकेको हु तर म अरु भन्दा फरक र गुड्वेल नाच प्रस्तुत गर्न सक्ने उनको दाबि छ । यस पटक जसरि भय पनि अन्तिम सम्म सबैको माया र सहयोगको अपेक्छ्या मा रहनेछु, उनले भने म टप ५ को तयारीमा छु भोटिंग खुला भैसकेको छ सबै साथि हरु अग्रज को तर्फबाट धेरै भन्दा धेरै भोट को आसा गरेको छु  । ।
भोट गर्ने तरिका ; cc space 11 type ,send 34343

please vote for shekhar gharti