Gold

मोदीको भ्रमण लाई मसालले गर्यो विरोध ,,

Naumule Migrate

वैशाख १७ , भारतीय प्राधान्मन्त्रि मोदिलई नेपालमा स्वागत गर्नु उचित नहुने नेकपा मसालले जनायको छ मोदिलई नेपालमा बोलायर स्वागत गर्नु भनेको रास्ट्रीय स्वाभिमानविरुद्ध हुने बतायको छ

मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति जारि गर्दै ‘हाम्रो पार्टीको यो स्पष्ट धारणा छ मोदिलाई हाम्रो पार्टीले नेपालमा स्वागत गर्दैन र हाम्रो पार्टीको दृढ मत्पानी यहि हो

नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने जस्ता काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप मसालले लगाएको छ ।

मसालको विज्ञप्तिमा ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्दैनौ हामि कुनै पनि उनको कार्यको कडा शब्दमा विरोध गर्दछौं ।

मोदीको नेपाल भ्रमण राजकीय हैन विस्तारवादी नीति अन्तर्गत हुनलागेको मसालले ठहर गरेको छ ।

मोदी वैशाख २८ मा नेपाल आउने भयपनी कुनै सरकारले कुनै ठोस नीति सार्बजानिक गरेको देखिदैन ।, प्रधानमन्त्री ओली चिन जानु भन्दा पहिले नेपाल भ्रमण आउनुले विभिन्न संका गर्ने पर्ने दखिन्छ ।, मोदीको भ्रमण नेपालका लागि कुटनीतिक मात्र नभई समस्याको जालो भयको मसलाको भनाई छ ।

उनि पहिले पनि नेपालको लागि स्वीकार्य होइनन , अहिले पनि छैनन । उनका विगतका क्रियाकलापले गर्दा उनलाई नेपालमा स्वागत हैन विरोध गर्न पर्ने मसालको भनाइ छ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेश हो ।, तर मोदी यस्तो रोग हो जो लागे पछि ठिक हुन गारो हुन्छ  ।

Naumule Badhipahiro