surkhet

चौरजाहारी नगरपालिका बजारमा म्याद गुज्रेका समानहरु प्रहरी नियन्त्रणमा ,

surkhet

साउन १४ ,रुकुम पश्चिम – जिल्लाको चौरजाहारी नगरपालिका बजारमा रहेका पसलहरुबाट म्याद गुज्रेका सामानहरु ईलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको ।
प्रहरीले किराना पसलमा रहेका सामानहरु मिनिरलपिउने पानि १० पेटी बिस्कुट टेस्टी ७ पेटी वाईवाई चाउचाउ ५ पेटि बेसार ,५० पेकेट लगायतका अन्य म्याद गुज्रेका सामानहरु नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय चौरजाहारीले बताएको छ।

म्याद गुज्रेका सामान बेचेर नागरिकको स्वास्थ्यमा गम्भीर लापरवाही गरेको हुनाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Gorkha

आफ्नो पसलमा तेस्ता कुनैपनि सामानहरु भए प्रहरीलेलाई उपलब्ध गराउने वा न बेच्न बेचाउन पनि प्रहरीले अनुरोध गरेको छ।

Dailekh

यदि तेस्ता सामान खरिद बिक्रि गरेको पाईएमा कडा कारबाही गरिने समेत ईलाका प्रहरी कार्यलय चौरजाहारीले बताएको छ।

salyan