surkhet

बाँकेमा कोरोना संक्रमित बढेपछि आइतबारदेखि निषेधाज्ञा,

surkhet

साउन १६ ,काठमान्डौ – बाँकेमा एकै दिन बिहिबार ३० जनामा कोरोना पुस्टि भएपछि आईतबारदेखि निषेधाज्ञा गरिने भएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले आइतबारदेखि तीन दिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको बताए ।

Gorkha

बाँकेको त्रिभुवन चोकमा रहेको मिठाई पशले आन्तरिक राजस्व कार्यालय नेपालगन्जका शाखा अधिकृतसँग कन्ट्याक्ट टे«सिङका आधारमा गरिएको स्वाब परीक्षणमा ३० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

Dailekh

आन्तरिक राजस्व कार्यालयका कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना संक्रमण भएको छ । जसमा शाखा अधिकृत पनि छन् ।

salyan